काठमाडौं । विराटनगर जुट मिलमा मंगलबार राति लागेको आगोले २० लाख बराबरको क्षति भएको छ । जुट मिलमा मंगलबार राति भएको आगलागीबाट मेसिनरी सामाग्री र जुटका कच्चा पदार्थ जलेर नष्ट