Logo ८ मंसिर २०८२, सोमबार | Mon Nov 24 2025


एनपीएल क्रिकेटमा विराटनगर किङ्स विजयी

काठमाडौं। जारी दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्सले साविक विजेता जनकपुर बोल्टसलाई ९ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा साेमबार दिउँसाे भएकाे खेलमा टस