Logo २ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026


संविधान र प्रणालीमाथि नांगो आक्रमण, अध्यादेश स्वीकार्य हुँदैन : निधि

काठमाडौं, मंसिर ३० । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकार्य नहुने बताउनुभएको छ । उहाँले ट्वीट गर्दै सरकारको सो कदमको भर्त्सना गर्नुभएको हो । ‘आज