Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक छिटो पारित गराउन पहल गर्छु : सभापति सुवेदी

काठमाडौं । कानून, न्याय तथा मानव अधिकार समितिकि नवनिर्वाचित सभापति विमला सुवेदीले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक छिटोभन्दा छिटो पारित गराउन पहल गर्ने बताउनुभएको छ । सोमबार समिति सभापतिमा निर्वाचित भएसँगै