काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोक्नुभएको छ । मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन आइतबार साँझ जेनेभा जानुअघि प्रधानमन्त्री दाहालले भ्रमण रोक्नुभएको हो
काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. बिमला राई पौड्यालले नागरिकता सम्बन्धी विधेयकलाई सरकारले बलमिच्याइँ गरेर ल्याएको बताउनुभएको छ । राष्ट्रिय सभाको आज (सोमबार) को बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक