रिहाइका लागि केन्द्रबाट कुनै पनि निर्देशन नआएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो । सबै विवरण केन्द्रमा पठाइएको र केन्द्रबाट आउने निर्देशन पर्खिएको लामिछानेको भनाइ छ ।
काठमाडौं, फागुन २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले आजको दिन राजनीतिको नयाँ थालनीको दिन भएको उल्लेख गर्नुभएको छ । काठमाडौंमा सरकारसँग तीन बुँदे सहमति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच बालुवाटारमा दोस्रो भेट भएको छ । शुक्रबार नवलपरासीबाट प्रहरीले स्कर्टिङ गरी काठमाडौं ल्याएका महासचिव ‘विप्लव’ सिधै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्नु भएको छ । आज बिहान नवलपरासीबाट काठमाडौँ आउनु भएका विप्लव सोझै
काठमाडौं । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द (विप्लव) काठमाडौं आइपुग्नु भएको छ । राष्ट्रिय सभागृहमा आज प्रधानमन्त्री केपी शर्मा ओली र ‘विप्लव’ले संयुक्त रुपमा सम्बोधन गर्ने विशेष समारोहलाई सम्बोधन गर्न
काभ्रे, फागुन २१ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोलालाई रिहा गरिएको छ । सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए पनि पटक पटक पक्राउ गरिएका बाँस्तोलालाई काभ्रे प्रहरीले
काठमाडौं । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुँनेछ । सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति भएपछि आज चन्द सार्वजनिक हुन लाग्नु भएको हो । आज
दाङको शान्तिनगर गाउँपालिका–२ का वडाध्यक्ष फर्साराम डाँगीलाई कार्यकक्षमै आक्रमण गरी हत्या गरेको समूहसँग हतियार छैनभन्दा पत्याइदिने ? मोरङको मिक्लाजुङ–१ का शिक्षक राजेन्द्र श्रेष्ठको गोली हानी हत्या गरेको जिम्मा लिएको समूहसँग
काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव समूह’लाई लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । हिजोदेखि बालुवाटारमा भएको वार्तामा सरकारले ‘विप्लव समूह’लाई लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । साथै विप्लव
काठमाडौं । सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच दोस्रो चरणको वार्ता भएको छ । बुधबार साँझ सरकार र नेकपाबीच दोस्रो चरणको वार्ता भएको सरकारी वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका