Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


कानून निर्माणको ‘ड्राइभिङ सिट’मा सांसद हुनुपर्छः सांसद आचार्य

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिन आचार्यले देशको नीति तथा कानून निर्माणको नेतृत्वदायी भुमिकामा सांसदहरू नै रहनुपर्नेमा जोड दिनुभएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा