Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


विपद्बाट बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराउने

काठमाडौं । विपद् व्यवस्थापन कार्यकारिणी समितिले मनसुनजन्य विपद्बाट बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले सो निर्णय गरेको हो ।