Logo २२ आश्विन २०८२, बुधबार | Wed Oct 8 2025


जनशक्ति अभावका कारण विपदग्रस्त क्षेत्रको तथ्यांक संकलनमा कठिनाई: विपद जोखिम प्राधिकरण

काठमाडाैं। देशका विभिन्न भागमा आएको बाढी-पहिरो र डुबान पीडितहरुको तथ्यांक संकलन जनशक्ति अभावका कारण प्रभावित भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपदमा परेकाहरुको तथ्यांक संकलन गर्न