Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


९ महिनामा विपदका घटना ६ हजार नजिक, ४ सय बढीको मृत्यु, १६ सय बढी घाइते

काठमाडौं । देशैभरी गत वैशाखदेखि हालसम्म कूल ५ हजार ९ सय ६६ वटा विपदका घटना घटेका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदमा परी ४ सय २४