गायक वैद्य स्वास्थ्यका कारण अवार्ड समारोहमा सहभागी हुन नसकेपछि उहाँकै निवासमा पुगेर पुगेर सम्मान अर्पण गरिएको हो । गायक वैद्यलाई कार्यक्रमका आयोजक र विन्ध्यवासिनी फाउन्डेशनका सल्लाहकारहरूले निवासमै पुगेर सम्मान अर्पण