Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


मन्त्री थापाको तलबभत्ता सामाजिक कार्यमा

सोमबार प्रेस युनियन कास्कीले गरेको पत्रकार सम्मेलनमा उहाँले आफ्नो १४ लाख ८६ हजार तलबभत्ता विकास निर्माण र सामाजिक कार्यमा खर्च गरेको जानकारी गराउनुभएको हो ।