Logo ८ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 21 2026


१३ जनाविरुद्ध किटानी जाहेरी दर्तापछि विनोद शाहीको शव परिवारले बुझे

स्थानीय प्रशासनका अनुसार विवादका क्रममा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करीब तीन घण्टा मतदान रोकिएको थियो । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए ।

शाही मृत्यु प्रकरणमा अछाम बन्द

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका १५ वर्षीय विनोद शाही मृत्यु प्रकरणलाई लिएर अछाम जिल्ला बन्द गरिको छ । अनेरास्ववियुले घटनाको सत्यतथ्य पत्ता लगाउन माग गर्दै बुधबार बिहानैदेखि बन्द घोषणा