Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


हनुमान ढोकास्थित दशैं घरमा विधिवत रुपमा जमरा राखियो

काठमाडौं । काठमाडौंको हनुमान ढोकास्थित दशैं घरमा आज (साेमबार) विधिवत रुपमा जमरा राखिएको छ । सोमबारबाट विधिवत रुपमा सुरु भएको नवरात्रको पहिलो दिन घरघरमा घटस्थापना गरी विधिवत रुपमा जमरा राखिएको