Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


काठमाडौं र ललितपुरका विभिन्न स्थानमा भोलीदेखि तीन दिनसम्म विद्युत आपूर्ति अवरुद्ध

काठमाडौं । काठमाडौ र ललितपुर जिल्लाका विभिन्न स्थानहरुमा भदौ २९ गते शुक्रबारदेखि असोज १ गते सोमबारसम्म विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गरी