Logo २० माघ २०८२, मंगलबार | Wed Feb 4 2026


एमसीसी नआए आफ्नै लगानीमा परियोजना बनाउनुपर्छ– उपाध्यक्ष कँडेल

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले एमसीसी सहायता नआए सरकारले आफ्नै लगानीमा भए पनि परियोजना कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । एमसीसी बारे राजनीतिक रूपमा पक्ष र विपक्षमा