२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा, सरकार र महासंघबीचको सहमतिमा असन्तुष्ट

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघबीच भएको ९ बुँदे सहमतिमाथि असन्तुष्ट व्यक्त गर्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनको घोषणा गरेको छ । काठमाडौंमा २७ दिनदेखि