२ असार २०८२, सोमबार | Tue Jun 17 2025


विदेश जाने व्यक्तिको सरकारी वा ‘ए’ वर्गका प्रयोगशालाबाट मात्र काेराेना परीक्षण हुने

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै विदेश जाने व्यक्तिहरूको परीक्षण सरकारी तथा मापदण्ड बमोजिमका अस्पतालमा आधारित ‘ए’ वर्गका प्रयोशालाहरूबाट मात्र परीक्षण हुने जनाएको हो ।

नवलपुरका युवा मौरीपालनमा आकर्षित, कम मेहनत र सीमित क्षमतामै उल्लेख्य आम्दानी

देशमा आम्दानीको स्रोत छैन भन्दै विदेशीनेहरूलाई नवलपुरका युवाहरू उदाहरणको पात्र बनेका छन् । आट र जाँगर चलाउने हो भने स्वदेशमै आम्दानीका बाटाहरू धेरै छन् ।

विदेशमा ६३ हजार ८ सय ५४ नेपालीमा कोरोना पुष्टि

काठमाडौं । विश्वका विभिन्न ५३ देशमा रहेका ६३ हजार ८ सय ५४ नेपालीमा कोरोना पुष्टि भएको छ । गैर आवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिको तथ्याङ्क अनुसार अहिलेसम्म ५३ देशमा

कोराेनाबाट विदेशमा ३ सय ४५ जना नेपालीको निधन

लण्डन । कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ३ जनाको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता प्राप्त तथ्यांकअनुसार यूकेमा २

कोरोनाका कारण विदेशमा बस्ने ३ सय ४२ नेपालीको मृत्यु : एनआरएनए

लण्डन । कोरोना भाइरस –कोभिड – १९ को संक्रमणबाट विदेशमा थप एक जनाको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार यो साता

विदेशमा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य

लण्डन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण निधन हुनेको संख्या शून्यमा झरेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार पछिल्लो ६ साता यता

तरकारी खेतीबाटै वार्षिक ४ लाख रुपैयाँ आम्दानी गर्न सफल आचार्य

दिवस रिजाल विदेशमा श्रम गरेर खोटाङ फर्किनेहरुलाई हिजोआज कृषिको काममा ब्यस्त देख्न सकिन्छ । स्वदेशमै केहि गर्छु भनेर फर्केका जीवनाथ आचार्य अहिले तरकारी खेतीबाटै वार्षिक ४ लाख रुपैयाँ आम्दानी गर्न

महिलालाई विदेश जान वडाको सिफारिस र परिवारको मञ्जुरीनामा चाहिने प्रावधानबारे निर्णय भएको छैनः अध्यागमन विभाग

काठमाडौं । महिलाहरुलाई खाडी तथा जोखिम सम्भावित मुलुकमा भिजिट भिसामा जाँदा परिवारको सहमति र वडाको सिफारिस चाहिने प्रावधानबारे निर्णय भइनसकेको अध्यागमन विभागले जनाएको छ । भिजिट भिसामा हुने मानव तस्करी

अब विदेश जाने ४० वर्ष मुनिका महिलालाई वडाको सिफारिस र पारिवारिक मञ्जुरीनामा चाहिने

काठमाडौं । अब महिलालाई विदेश जान वडाको सिफारिस अनिवार्य गर्ने तयारी गरिएको छ । अध्यागमन विभागले भिजिट (पर्यटक) भिसामा विदेश जाने महिलामाथि लैंगिक विभेद हुने गरी अध्यागमन कार्यविधि २०६५ संशोधनको

विदेशबाट ल्याएको २८ करोडको मल भिजेर काम नलाग्ने

काठमाडौं । तेस्रो मुलुकबाट आयात गरी नेपाल ल्याइएको २८ करोड बराबरको रासायनीक मल भिजेर काम नलाग्ने भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले तेस्रो मुलुकबाट आयात गरी ल्याएको छ हजार ६