Logo ३ फाल्गुन २०८२, आइतबार | Mon Feb 16 2026


विदेशी मदिरा आयातको प्रतिवन्ध हटाउन व्यवसायीको माग

काठमाडौं । व्यवसायीहरुले सरकारले विदेशी मदिरा आयातमा लगाएको प्रतिवन्ध फुकाउन माग गरेका छन् । मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा व्यवसायीहरुले सरकारको कदमले आफूहरु मारमा परेको बताए । सरकारले विदेशी मुद्रा