काठमाडौं। नेपालमा विदेशी नागरिकहरुका गतिविधि निगरानी गर्ने कुनै संयन्त्र छैन। पर्यटकका रुपमा आउने विदेशीहरु अन्य धन्दामा संलग्न हुनेदेखि ट्रेकिङ र हिमाल आरोहणमा पनि एक्लै जाने र हराउने समस्या बढ्दो हाे।