काठमाडौं । नेपाली फिल्मका छायाँकार विदुर पाण्डेको निधन भएको छ । ५५ वर्षीय पाण्डेको आज बुधबार बिहान हृदयघातको कारण निधन भएको हो । काठमाडौंको गंगालाल अस्पातल लैजाँदै गर्दा उनको निधन