Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


राष्ट्र बैंकको RTGS प्रणालीमा शुक्रबारबाट यी १० कम्पनी पनि

काठमाडौं । नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट Real Time Gross Settlement (RTGS) मा आठ वटा विकास बैंक र दुई वटा वित्त कम्पनी थपिएका छन् । यसअघि २७ वटा