२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


विकासशिल मुलुकमा प्रवेश गर्दा वैदेशिक व्यापारमा समस्या र चुनौती थपिने विज्ञहरुको चिन्ता

काठमाडौं । नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट विकाससिल मुलुकमा जाँदा सबैभन्दा बढी वैदेशिक व्यापारमा समस्या र चुनौती थपिने विज्ञहरुले बताएका छन् । अतिकम विकसित मुलुकबाट विकाससिल मुलुकमा