Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


जिम्बावे ‘ए’ टिमले नेपाललाई दियो ८८ रनको विजयी लक्ष्य

काठमाडौं । पाहुना टोली जिम्बावे ‘ए’ ले दोस्रो एकदिवसीय क्रिकेटमा नेपाललाई विजयीका लागि मात्र ८८ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावे ‘ए’