Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


बजेट अभावका कारण काम प्रभावित हुन दिन्नः सञ्चारमन्त्री तिमिल्सिना

काठमाडाैं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बजेट अभावका कारण मन्त्रालय अन्तर्गतका निकायहरूको कार्यसम्पादनमा अवरोध हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सिंहदरबारमा बिहीवार आयोजित मन्त्रालयको त्रैमासिक समीक्षा बैठकमा

अव्यवस्थित तार व्यवस्थापनका लागि मन्त्रीद्वयद्वारा स्थलगत अनुगमनः भने–‘ प्रतिकूल मौसमका कारण काम रोकिन भएन’

काठमाडाैं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले शहरको अव्यवस्थित तार व्यवस्थापन कार्यको संयुक्त रूपमा स्थलगत अनुगमन गर्नुभएको छ । लगातारको वर्षाका बाबजुद

पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैन : सञ्चारमन्त्री डा. तिमिल्सिना

काठमाडाैं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रलाई साइबर कानून वा अन्य कुनैपनि बहानामा त्रसित तुल्याउने सरकारको मनशाय नरहेको प्रष्ट पार्नुभएको छ । नेपाल पत्रकार महासंघद्वारा ललितपुरमा आयोजित

भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कला, साहित्य, भाषा र संस्कृति कुनै पनि राष्ट्रको शक्ति र पहिचानको आधार भएकाले तिनको संरक्षण र प्रवर्द्धनबिनाको समृद्धि अपूरो हुने बताउनुभएको छ

मन्त्रालयकाे कार्यसम्पादनमा देखिएको समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालय तथा मातहतका निकायमा कार्यसम्पादनका क्रममा देखिएका समस्या तत्काल समाधान गरी नतिजामुखी ढङ्गले काम गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयको चालु आर्थिक

सरकार विगतमा गल्ती गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउन केन्द्रित छः सञ्चारमन्त्री तिमिल्सिना

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले विगतमा गल्ती गर्नेहरु सबैलाई कारबाहीको दायरामा ल्याउने कुरालाई नियाली रहेको बताउनुभएको छ । सिंहदरबारमा शुक्रबार आयोजित रेडियो नेपालको ७६ औं

प्रधानमन्त्री शाहको मिसन र भिजन अनुसार काम गर्न प्रतिवद्ध छुः सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र शाहको मिसन र भिजन अनुसार काम गर्न आफू प्रतिवद्ध रहेको बताउनुभएको छ । सिंहदरबारमा शुक्रबार पुगेर पदभार ग्रहण