Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


खर्च नहुने दीर्घरोग : अर्थमन्त्रीलाई गिज्याउँदै ८ प्रतिशतको तथ्याङ्क

साधारणतया बजेट कार्यान्वयनको अवस्थामा पहिलो चार महिनामा ठेक्का व्यवस्थापन, नयाँ योजना निर्माण, कार्यविधि र निर्देशिका तयार गरिन्छ ।