काठमाडाैं । नेपाली काँग्रेसकी प्रमुख सचेतक वासना थापाले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई थप परिमार्जन गरी लगानीमैत्री र समुदायमुखी बनाउन माग गर्नुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा