Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


मसलाको रानी सुकुमेल,यस्ता छन् यसमा औषधीय गुण

काठमाडौं । सुकुमेललाई मसलाको रानी भनिन्छ । सुकुमेलको वास्नैले तरकारीलाई स्वादिलो बनाइदिन्छ । यसमा औषधीय गुण पनि हुन्छ । सुकुमेलको बोट बार्‍है महिना हरियो हुने भएकाले यसलाई बार्‍है महिना हरियो