३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


विश्व संस्कृत दिवस औपचारिक रुपमा घोषणा गर्न माग

काठमाडौं । संस्कृतज्ञहरुले श्रावण शुक्ल पूर्णिमाका दिनलाई विश्व संस्कृत दिवसको रुपमा औपचारिक घोषणा गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार संस्कृत दिवसको अवसरमा काठमाडौंको वाल्मीकि विद्यापीठमा एक कार्यक्रम गरी विद्वानहरुले