Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


वालिङ महोत्सव सुरु

स्याङ्जा । स्याङ्जाको वालिङमा “हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने नाराका साथ ८औं वालिङ महोत्सव सुरु भएको छ । वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिकाको आयोजनामा