Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


मधेश प्रदेशद्वारा उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्देशनालय खारेज लगायतका तीन निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिनुभयो । उहाँका अनुसार पर्साको वीरगञ्जमा उद्योग विभाग स्थापना गर्ने निर्णय भएको छ