Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


युवा गायक वाङछिरीङ भोटियाको ‘बर्दिवासको घाम’ को चर्चा चुलिँदो

काठमाडौं । एक हप्ता अगाडि बजारमा आएको युवा गायक वाङछिरीङ भोटियाको गीत निकै चर्चामा छ । गायिका समिक्षा अधिकारी र वाङछिरीङको स्वर रहेको ‘बर्दिवासको घाम’ ले स्रोताहरुको मन जितेको मात्र