१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


वाग्मती प्रदेशको सातौं अधिवेशन अन्योलमा

हेटौंडा । वाग्मती प्रदेश सभाको सातौं अधिवेशन ढिलो हुने देखिएको छ । सभालाई सरकारले विजनेश नदिएकाले आगामी अधिवेशन कहिले बोलाउने भन्ने टुंगो लाग्न नसकेको हो । प्रदेश सभाको छैठौ अधिवेशन