२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025


प्रधानमन्त्रीले शिलान्यास गरेको राँके–रबी–भेडेटार सडक अनुगमन गर्दै मन्त्री नेबाङ्ग

पाँचथर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय वसन्तकुमार नेबाङ्गले राँके–रबी–भेडेटार सडक निर्माणलाई गतिदिन मन्त्रालयले तत्कालै उपयुक्त निर्णय लिने बताउनु भएको छ । आईतबार यस सडक निर्माणमा देखिएका समस्या सम्बन्धी