Logo १५ कार्तिक २०८२, शनिबार | Sat Nov 1 2025


अरनिको राजमार्ग अवरुद्ध, तातोपानी नाकासम्म आवत–जावतमा कठिनाइ

सिन्धुपाल्चोक, असार २७ । निरन्तर वर्षाका कारण सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोले अरनिको राजमार्गका ११ स्थानमा सडक कटान तथा अवरुद्ध हुँदा तातोपानी नाकासम्म आवत–जावत गर्न कठिन भएको छ । गत

धनुषामा बाढीको उच्च जोखिम

जनकपुरधाम, असार २७ । केही दिनयता भइरहेको अविरल वर्षाका कारण प्रदेश नम्बर–२ का अन्य जिल्लासहित धनुषामा समेत बाढीको उच्च जोखिम देखिएको छ । निरन्तर परेको वर्षाले जिल्लाका सबैला, कमला, गणेशमान

सिन्धुपाल्चोकमा बाढी–पहिरोमा बेपत्ता २० जना अझै भेटिएनन्

सिन्धुपाल्चोक, असार २७ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५, जम्बुमा बुधबार राति गएको बाढी–पहिरोमा बेपत्ता भएका २० जना अझै फेलापरेका छैनन् । लगातारको वर्षाले सडक अवरुद्ध भएका कारण उनीहरूको खोजीमा कठिनाइ भएको

सेती नदीमा पानीको सतह बढ्दा तनहुँका ४२ घर डुबानमा

तनहुँ, असार २६ । निरन्तर परेको वर्षाका कारण सेती नदीमा पानीको सतह बढेपछि तनहुँको शुक्लागण्डकी नगरपालिका–८, पुल्चोकस्थित नयाँबस्तीका ४२ घर शुक्रबार डुबानमा परेका छन् । डुबानमा परेका घरका परिवारको उद्धार

कालीगण्डकी नदीमा पानीको बहाव २७ वर्षयताकै उच्च

लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, असार २६ । निरन्तरको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव झन्डै तीन दशकयताकै उच्च विन्दुमा पुगेको छ । हिमालपारिको जिल्ला मुस्ताङबाट सुरु भइ म्याग्दी, पर्वत र

सोमबारसम्म देशका अधिकांश स्थानमा वर्षा, सतर्क रहन आग्रह

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि सक्रिय मनसुन सोमबारसम्म कायम रहने भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले बदलीसहित वर्षा भईरहेको मौसमविद् विभूति पोखरेले बताउनुभयो

भारी वर्षाको सम्भावना

दीपेन्द्र अधिकारी (इमेज) काठमाडौं, असार २५ । आजदेखि चार दिनसम्म भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । । यस वर्ष प्रिमनसुनको समयमा पनि साविककोभन्दा बढी वर्षा भएकाले मनसुनको

विपद्को स्थानीय तहमा छैन तयारी, बारा ‘विपद्को उच्च जोखिममा’

प्रकाश लम्साल (इमेज) बारा, असार २५ । मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिन प्रदेश नम्बर–२ मा यो वर्षकै सबैभन्दा बढी पानी पर्ने पूर्वानुमान गर्दै सचेत रहन आग्रह गरेको छ ।

तनहुँमा ३५ प्रतिशत रोपाइँ सम्पन्न

तनहुँ, असार २० । तनहुँमा ३५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । समयमा वर्षा भएपछि किसानहरुलाई बर्खे धान रोप्नका लागि भ्याइ–नभ्याइ छ । ‘लकडाउन’का कारण युवा जनशक्ति गाउँमै भएपछि

‘क्वारेन्टिन’ बनाइएको विद्यालय पहिरोले भत्कायो

गुल्मी, असार १९ । अविरल वर्षाका कारण गुल्मीको इस्मा गाउँपालिका–४, दोहली ढाँडको ‘क्वारेन्टिन’ बनाइएको विद्यालय पहिरोले भत्काएको छ । कालिका निम्न माध्यमिक विद्यालयमा माथिबाट पहिरो आएपछि क्वारेन्टिनमा बसेका पाँचजनालाई ‘होम’