Logo १६ कार्तिक २०८२, आइतबार | Sun Nov 2 2025


मुख्य नदीहरुमा जलसतह घट्दोक्रममा

काठमाडौं, साउन ७ । आज (बुधबार) देशका मुख्य नदीहरुमा जलसतह घट्दोक्रममा रहेको छ । कन्काई, कमला, वाग्मती, नारायणीलगायतका नदीहरुको बहाव घट्दोक्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अझै पाँच दिन भारी वर्षा

काठमाडौं, साउन ५ । न्यूनचापीय रेखा नेपाली आकाशमाथि आएर बसेकाले देशभर अझै पाँच दिनसम्म भारी वर्षा हुने भएको छ । उक्त रेखा नहटेसम्म वर्षा जारी रहने जल तथा मौसम विज्ञान

सर्लाहीको उत्तरी क्षेत्र डुबानमा

सर्लाही, साउन ५ । सर्लाहीमा मुसलधारे वर्षाका उत्तरी पूर्व–पश्चिम राजमार्ग क्षेत्र डुबानमा परेको छ । भारी वर्षाका कारण उत्तरी क्षेत्रका हरिवन, नयाँरोड, बागमती, लालबन्दी, नवलपुरलगायत स्थानमा समेत कतिपय घरहरु डुबानमा

बुटवल–तानसेन सडकखण्ड सुचारु

बुटवल, साउन ५ । अविरल वर्षाका कारण पहिरोले अवरुद्ध भएको सिद्धार्थ राजमार्ग अन्तर्गत् बुटवल-तानसेन सडक सुचारु भएको छ । तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै आइतबार राती पहिरो खसेपछि सडक

धनगढी उपमहानगरभित्रका सडक जीर्ण, स्थानीयलाई सास्ती

बिराज रोस्यारा (इमेज) कैलाली, साउन २ । धनगढी उपमहानगरपालिकाभित्रका सडकहरु सामान्य वर्षाका बेला पनि हिलाम्मे बन्दा समस्या भइरहेको छ । जीर्ण अवस्थामा रहेका भित्री सडकलगायत मुख्य सडक पनि सामान्य पानी

सोमबारदेखि पाँच दिन देशभर भारी वर्षाको सम्भावना

काठमाडौं, साउन २ । आउँदो सोमबारदेखि पाँच दिन देशभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन सुरु भएयता परेको पानीले पहाड र चुरे क्षेत्रका

जमिन भासिन थालेपछि पाँचथरको कोलबुङ बस्ती जोखिममा

जितेन्द्र भण्डारी (इमेज) पाँचथर, साउन १ । निरन्तरको वर्षाका कारण पाँचथरको मिक्लाजुङ गाउँपालिका–१, कोलबुङ बस्तीमा जमिन भासिएको छ । जमिन भासिँदा बस्ती नै जोखिममा परेको छ । जमिन भासिएसँगै कतिपय

जो पहिरोमा परेरपनि बाँचे… (भिडियो)

ईन्द्र गिरी र शंकर खनाल (इमेज) संखुवासभा, काठमाडौं, असार ३१ । संखुवासभामा पहिरोमा परी बेपत्ता भएका ११ जना अझै हराइरहेका छन् । बाँच्नेहरुले बेपत्ताहरु पत्ता लगाउन र भोको पेट भर्नका

लमजुङमा १५० घर–परिवार विस्थापित

नवीनराज कुइँकेल (इमेज) लमजुङ, असार ३० । केही दिनयता भीषण वर्षासँगै आएको बाढी–पहिरोले लमजुङमा १५० घर–परिवार विस्थापित भएका छन् । बाढी–पहिरोबाट सबैभन्दा बढी मध्यनेपाल नगरपालिकाका १०९ घर–परिवार विस्थापित भएका छन्

तनहुँमा पहिरोमा पुरिँदा छजनाको मृत्यु, छजना बेपत्ता

तनहुँ, असार २९ । तनहुँमा पहिरोमा परी छजनाको मृत्यु भएको छ । निरन्तर परेको वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा पहिरो जाँदा छजनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा व्यास नगरपालिका–९