३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


लगानी कर्ताको पैसा नडुब्ने गरी आर्थिक वृद्धिहुने क्षेत्रमा लगानी गर्नुस् : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानी कर्ताको पैसा नडुब्ने गरी ठूलो आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिनुभएको छ । आइतवार नागरिक लगानी कोषको ३४ औं

बैंकको ऋण लिएर तिर्दिन भन्ने प्रवृत्ति स्वीकार्य छैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बैंकको ऋण लिएर तिर्दिन भन्ने प्रवृत्ति स्वीकार्य नहुने बताउनुभएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो । अर्थमन्त्री

काँग्रेसले गृहमन्त्रीको राजीनामा माग्ने कुरा सान्दर्भिक छैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि आक्रमण गरिरहेको आरोप लगाउनुभएको छ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव समेत रहनुभएका अर्थमन्त्री पुनले कुनैपनि अभियोग पुष्टि नभइ

सरकारको प्राथमिकता उद्यमीलाई प्रोत्साहन गर्ने : अर्थमन्त्री पुन

काठमाडौं । नेपाल उद्योग परिसंघ र नवनियुक्त अर्थमन्त्री वर्षमान पुनबीच मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल भएको छ । परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आज मन्त्री पुनलाई बधाई

सरकार जनतामा आशा जगाउन सफल : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले जनतामा आशा जगाउने काम गरेको बताउनुभएको छ । शनिबार पोखरामा प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीले आयोजना गरेको पत्रकार

राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रको दाबी छ : सांसद पुन

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद वर्षमान पुनले राष्ट्रिय सभाको अध्यक्षमा आफ्नो पार्टीको दाबी रहेको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पुनले राष्ट्रिय सभाको अध्यक्षमा माओवादी

जलवायु परिवर्तनको असरमा विकसित देशहरुले क्षतिपूर्ति दिनुपर्ने कुरा खुशीको क्षण : वर्षमान पुन

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद वर्षमान पुनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनमा नेपालले परेको असरमा विकसित देशहरुले क्षतिपूर्ति दिनुपर्ने कुरा गर्नु खुशीको कुरा भएको बताउनुभएको छ । मंगलबार

इजरायल घटनासम्बन्धी उद्धारका काममा सरकार गम्भीर हुनुपर्छ : सांसद पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले इजरायल घटनासम्बन्धी उद्धारका काम सरकारले गम्भीर भएर गर्नुपर्ने बताउनुभएको छ । मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो

विद्युत विधेयक जलस्रोतको बहुपक्षिय उपयोग हुने गरी आएको छ : सांसद पुन

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद वर्षमान पुनले जलस्रोतलाई बहुपक्षिय र बहुउद्देश्यीय रुपमा उपयोग गर्नेगरी विद्युत विधेयक आएको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पुनले जलस्रोतलाई बहुपक्षिय र

संघीय स्वरुपमा जाँदा विद्यालय शिक्षा विधेयकमा केही कुराहरु छुटेका छन् : सांसद पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले विद्यालय शिक्षा विधेयकलाई निक्र्योलमा पुर्‍याउने जिम्मा सांसदको हातमा रहेको बताउनुभएको छ । प्रतिनिधि सभामा शुक्रबार विद्यालय शिक्षा विधेयक २०८० विचार गरियोस् भन्ने