Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलसँग सघन संवाद गर्न जरूरीः नेता पुन

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले जनताको तहमा राजनीतिक दलहरूसँग संवाद बढाएर शान्तिपूर्ण रूपमा निर्वाचनमा सहभागिता सुनिश्चित गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार सञ्चारकर्मीसँग

ताेकिएकाे मितिमा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः नेता पुन

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले तोकिएको मितिमा निर्वाचन नगराए सरकारको औचित्य समाप्त हुने बताउनुभएको छ। काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। संविधान अनुसार नै

आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी देशकै ठूलो पार्टी बन्ने नेता पुनकाे दावी

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले आफूहरुको पार्टीले आगामी निर्वाचनमा सबै भन्दा धेरै सिट जित्ने दावी गर्नुभएको छ। निर्वाचन आयोगमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो दावी गर्नुभएको

सरकारले निर्वाचनमा भाग लिन तयार भएको पार्टीलाई नै तर्साउन खोज्योः माओवादी नेता पुन

काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारले जेनजी आन्दोलनलाई अत्मसाथ गरेर निर्वाचनमा भाग लिन तयार भएको पार्टीलाई नै तर्साउन खोजेको आरोप लगाउनुभएको छ। काठमाडाैंमा शनिबार अखिल नेपाल ट्रेड

देशको स्वाधिनता गम्भीर अवस्थामा भएकाे माओवादी केन्द्रका नेता पुनकाे तर्क

का७माडाैं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले देशको स्वाधिनता गम्भीर अवस्थामा रहेको बताउनुभएको छ । काठमाडौंमा शुक्रबार सम्पन्न केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सरकारले संसद छलेर करको दर परिवर्तन गरेर आर्थिक अपराध गरेकाे सांसद पुनकाे आरोप (भिडियाेसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सरकारले संसदलाई छलेर आर्थिक विधेयक पास भएको १ महिनामै करका दर परिवर्तन गरेको गम्भीर आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको शुक्रबार बसेको

भिजिट भिसा प्रकरणलाई जनयुद्धकालीन मुद्दासँग साँठगाँठ गरेका छैनौं : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणलाई जनयुद्धकालीन मुद्दासँग साटफेर गरेको भन्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पार्नुभएको छ । बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा

बठ्याँई गरेर सरकारले बजेट ल्याएको रहेछ : उपमहासचिव पुन

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले बठ्याँई गरेर सरकारले बजेट ल्याएको आरोप लगाउनुभएको छ । संघीयताको दृष्टिले आगामी आर्थिक वर्ष २०८२/८३ को सन्दर्भमा सोमबार काठमाडौंमा भएको

शहरी विकास मन्त्रालयमा मात्रै ३२ अर्ब जति चलखेल छ : वर्षमान पुन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सरकारले दुई लाखसम्मका योजना पनि संघीय सरकारअन्तर्गत राखिएको बताउनुभएको छ । शनिवबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल असान्दर्भिक : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल सान्दर्भिक नभएको बताउनुभएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग