काठमाडौं । वर्ल्ड नेवाः अर्गनाइजेसनको स्थापन दिवस एक कायक्रमकाबीच सम्पन्न भएको छ । स्थापना दिवस पाटनको दरबार स्क्वायरभित्र सम्पन्न गरिएको हो । दिवसका अवसरमा विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो