Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


नवौं राष्ट्रिय खेलकुद : कराँतेमा पुलिसको वर्चस्व

पर्वत । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत कराँतेका १९ स्वर्ण पदकमध्ये विभागीय टोली नेपाल पुलिस क्लबले सर्वाधिक ९ स्वर्ण पदक हात पार्दै करातेमा आफ्नो वर्चस्व कायम गरेको छ ।