Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


वायुसेवाका महाप्रबन्धकमा वरिष्ठ पाइलट दीपु ज्वारचन नियुक्त

पछिल्लो समय प्रशिक्षक पाइलटको जिम्मेवारीमा रहनु भएका ज्वारचन करिब १३ वर्ष निगमको व्यवस्थापकीय जिम्मेवारीमा समेत रहेकाले उनले निगमको अस्तव्यस्त अवस्थामा सुधार ल्याउने अपेक्षा गरिएको छ ।