अर्घाखाँची। लुम्बिनी प्रदेशमा वन सम्वर्द्धन कार्यक्रम प्रभावकारी रुपमा सञ्चलन भइरहेको छ। तर पनि वर्षौदेखि कटान गरेको काठ समयमा निर्यात नहुँदा भने राज्यलाई करोडौं रुपैयाँको क्षति हुँदै आएको हाे। लुम्बिनी प्रदेश