Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


राष्ट्रिय स्तरकाे सार्वजनिक वक्तृत्वकला प्रतियोगिताकाे फिनाले भाेलि हुँदै

काठमाडौं । नेपालका ७७ वटै जिल्लाका युवाहरूको सहभागितामा ‘राष्ट्रिय स्तरिय सार्वजनिक वक्तृत्वकला प्रतियोगिता–२०२६’ को ग्राण्ड फिनाले भोलि मङ्गलबार काठमाडौँमा हुँदैछ। The Rising Youth Network (आरवाईएन) ले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा