Logo ९ असार २०८३, मंगलबार | Wed Jun 24 2026


आफूमाथि लगाइएको आरोपको खण्डन हुने गरी काम गर्छु : ल्हारक्याल लामा

काठमाडौं । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष ल्हारक्याल लामाले आफूमाथि लगाइएको आरोपको खण्डन हुनेगरी काम गर्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले आफूमाथि नियोजित रुपमा विभिन्न अभियोग