Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


भ्रष्टाचार नियन्त्रण नभएसम्म लोकतन्त्रको प्रतिफल नागरिकको घरदैलोमा पुग्न सक्दैन: राष्ट्रपति पौडेल

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शीता बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुग्न नसक्ने बताउनुभएको छ । काठमाडाैंमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं स्थापना दिवसका अवसरमा आयोजित