१५ जेष्ठ २०८२, बिहिबार | Thu May 29 2025


लोकतन्त्रकाे रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन वेदुरामकाे आग्रह

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले गठबन्धन बनाएर संविधानको रक्षा नगरेको भए नेपालमा लोकतन्त्र नै समाप्त हुने स्थिति रहेको बताउनुभएको छ । आज शुक्रबार काठमाडौंमा आयोजित वाम