१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


लैंङ्गिक समानता तथा समावेशीकरणमा नयाँ पहलको आवश्यकता

काठमाडौं, कात्तिक १४ । लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण संवेदनशीलता सम्बन्धी तीन दिने कार्यशाला आइतबारदेखि काठमाडौंमा शुरु भएको छ । मर्यादा मिडियाको आयोजना गरेको कार्यशालामा महिला समानता, प्रतिनिधित्व र प्रगतिलाई