२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


कम्युनिष्ट आन्दोलन भित्र प्रतिक्रियावाद घुस्योः दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलन भित्र प्रतिक्रियावाद घुसेको बताउनुभएको छ । लेनिन दिवसको अवसरमा हिजो पार्टी कार्यालय पेसिरडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेपाली कम्युनिष्ट