Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


तारा एयरको विमान मुस्ताङको लेते आसपासमा खसेको हुनसक्ने आशंका

काठमाडौं । आइतबार (आज) बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको लेते आसपासमा खसेको हुनसक्ने आशंका गरिएको छ । कास्कीको पोखराबाट आइतबार बिहान जोमसोमका लागि उडेको तारा