१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


मेरो अभियान सवल र सक्षम कांग्रेस बनाउने हो : लेखनाथ पोख्रेल (अन्तर्वार्ता)

लेखनाथ पोख्रेल कांग्रेसका युवा नेता हुनुहुन्छ । पोख्रेल हाल अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाका अध्यक्ष समेत हुनुहुन्छ । अहिले सो गाउँपालिका नेपालकै नमूना गाउँपालिकाका रुपमा समेत चिनिन्छ । लामो समय विद्यार्थी